सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने सिआइबी प्रमुख बज्राचार्यसहितको टिमै हटाइँदै
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ। गृहमन्त्री रवि लामिछानेका व्यापारिक साझेदार जीबी राईमाथि अनुसन्धान भइराखेको अवस्थामा..
