बालेनलाई अमरेशको प्रश्न: बालुवाटार जानुभयो, छाया सेन्टर, बाँसबारी र बालमन्दिरको जग्गा फिर्ता गर्न कहिले जानुहुन्छ ?
काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले ललिता निवासको जग्गा सरकारका नाममा ल्याउने अदालतको आदेशपछि काठमाडौं महानगरले देखाएको चासोप्रति प्रशंसा गरेका छन् । आज..
