प्रदेश-१ मा मन्त्रिपरिषद बिस्तार आज:प्रतापप्रकाश हाङ्गाम पनि मन्त्री बन्दै, अरु को-को ?
विराटनगर । मन्त्रालय फुटाएर भागबण्डा गरिएको प्रदेश १ मा आज मन्त्रिपरिषद बिस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी मन्त्रीहरु नियुक्त..
