पशुपति क्षेत्र विकास कोषको फटाँइ,
मिलेमतोमा ठेक्का दिलाउने गरी बोलपत्र
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मिलेमतोमा एक कम्पनीलाई ठेक्का दिलाउने गरी बोलपत्र आह्वान खुलेको छ। विश्वरूपा मन्दिर तथा सत्तल निर्माणका लागि मिलेमतोमा धर्म एस..
