यौन दुर्व्यवहारको आरोप दुई शिक्षक प्रहरीको नियन्त्रणमा
मकवानपुर । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई जना शिक्षकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।मकवानपुरको बागमती गाउँपालिका-८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि यौन..
