अध्यक्ष नेपाल भन्छन्,‘एमालेले जितेको ठाउँमा पहिलो हक हाम्रो लाग्छ’
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन्..
