महाराजगञ्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवार कुर्मीको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको सोमबार राति निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा..
