रौतहट मौलापुरमा गठबन्धन अति कमजोर : प्रभुपत्नी मेयरमा ५,५५६ ले विजयी हुँदा बल्लतल्ल २९०० कट्यो
रौतहट । नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साहकी पत्नी रीना कुमारी साहले सत्ता गठबन्धनलाई पराजित गर्दै मौलापुर नगरपालिकाको मेयरमा निर्वाचि भएकी छन् । उनलाई काँग्रेस,..
