• १४३ किलो गाँजा बरामद

    १४३ किलो गाँजा बरामद

    वीरगञ्ज । पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ ।मंगलबार राति ११ बजे ड्राइपोर्ट-परवानीपुर सडकखण्ड अन्र्तगत वीरगञ्ज महानगरपालिका-२४ बहुअरीबाट गाँजा बरामदभएको हो ।..