पत्रकारलाई सञ्चारमन्त्री गुरुङको आग्रह: सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुस्
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय समाचार..
