• राष्ट्रपतिको विरुद्ध सर्वोच्चमा पाँच रिट

    राष्ट्रपतिको विरुद्ध सर्वोच्चमा पाँच रिट

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा रिट परेको छ..