१३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको छ : शिक्षामन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ सम्ममा १३ हजार विद्यालयको भौतिक पूर्वाधार निर्माण भएको बताएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत शिक्षाको..
