संविधान कार्यान्वयन र कानून निर्माणमा जिम्मेवार बनौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ। सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी..
