कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गर्ने फैसला सुनाएको छ । न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार चुँडाल र नहकुल..
