ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा डिजिटल कारोबारमा छुट र क्यासब्याक, कार्ड नि:शुल्क दिने
काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक दिने भएको छ।बैंकले पुस १५ गतेबाट माघ १५..
