अर्थमन्त्री शर्माले गरे ‘आयस्रोत नखुलाई’ लगानी गर्न पाउने व्यवस्था, सरोकारवालाद्वारा आपत्ति
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले केही निश्चित आयाेजनाहरूमा सम्पत्तिको आयस्रोत नखुलाईकनै पनि लगानी गर्न पाउने व्यवस्था गरेका छन् । तर यसले कालोधनको शुद्धीकरणमा मद्दत पुग्ने..
