• सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

    सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

    विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । हिजो राती ७ बजे विराटनगर महानगरपालिका ११ रामपुर चौकमा पुर्वबाट..