रेनुको दोस्रो कार्यकालको पहिलो निर्णय-सरकारी अस्पतालमा जन्मिएका छोरीलाई १ लाखको जीवन बीमा
काठमाडौं । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका..
