ओलीको चेतावनी : राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ, यो जोरजाम गरेर बनाएको गठबन्धन कुनै ठुलो कुरै होइन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकार जबरजस्ती जोरजाम गरेर बनाइएको बताएका छन् । अध्यक्ष ओलीले देशको समृद्धि र स्थिरताका लागि..
