सदन सञ्चालनका लागि कार्यतालिका बनाउनु स्वागतयोग्य : सभापति लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सदनलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सभामुखमार्फत ल्याइएको कार्यतालिकाको स्वागत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा..
