नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, निर्वाचनमा गठबन्धन गर्ने वा नगर्नेबारे छलफल हुने
काठमाडौं । सत्ता नेतृत्वमा रहेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यलयमा दिउँसो २ बजे बस्ने बैठकमा मुख्यगरी तीन..
