विपी कोइरालको शालिकमा माल्यार्पण,मेयरका उम्मेदवार पौडेलले सुरु गरे चुनावी अभियान
चितवन । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर चुनावी प्रचार पनि शुरु गरेका छन्..
