ललितपुरका नवनिर्वाचित मेयर महर्जनले भने,‘कुनै गल्ती नगरी काम गर्छु’
काठमाडौं । ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरिबाबु महर्जनले कुनै गल्ती नगरी काम गर्ने बताएका छन् । बुधबार जनप्रतिनिधिहरुको शपथ ग्रहण कार्यक्रममा सबै जनप्रतिनिधिसँग टिमवर्क बनाएर..
