वडाध्यक्ष पोखरेललाई पक्रउ गरेको विरोधमा वन कार्यालयमा तालाबन्दी
सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिराहाको करजन्हा नगरपालिका वन्दीपुरमा स्थानीयहरुले सडक अवरुद्ध गरेका छ्न् । कर्जनहा नगरपालिकाका– १ का वडाध्यक्ष फणिन्द्रप्रसाद पोखरेललाई डिभिजन वन कार्यालय लहान..
