विनोद चौधरीका भाई अरुण पक्राउ परेलगत्तै शशांकले भने : प्रचण्ड असफल भए, माधव नेपाललाई प्रधानमन्त्री बनाऔं
काठमाडौं । नेपाली कांग्रेसका सांसदसमेत रहेका नेपालका एकमात्र अर्वपति विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेपछि कांग्रेसका पूर्व महामन्त्री तथा सांसद शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल..
