प्रचण्ड र रवि लामिछानेलक्षित गगनको टिप्पणी : कांग्रेस र एमाले तर्साउने शक्तिलाई अन्त्य गरिदिउँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले ठूला दललाई तर्साउने शक्तिको अन्त्य गर्नको लागि एमाले र कांग्रेस मिल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले..
