सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विकासको लहर, विपक्षी एमाले निराधार आरोपमा उत्रियो
सिराहा । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विगत तीन वर्षदेखि चुपचाप बसेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अहिले गाउँपालिकामा भइरहेको चौतर्फी विकास देखेर अत्तालिएको छ ।..
