चिनियाँ विदेशमन्त्री वाङको ‘सेड्युल’ : शिवपुरी हाइकिङपछि मात्र राजनीतिक भेटवार्ता
काठमाडौं । त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट शुक्रबार २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं आइपुगेका चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार साँझ फर्कदैछन् । फर्कनुअघि उनले नेपालका शीर्ष..
