‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका अभिन्न भूभाग हुन्’ – नेपाल सरकार
काठमाडौं । नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार..
