प्रक्रिया छलेर रामचन्द्र यादवले करोडौंको जग्गा लिलाम गरेपछि ऋणीले लगाए कृषि विकास बैंक लहानमा ताला
लहान । पूर्व प्रबन्धक राम चन्द्र यादवले प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखामा तालाबन्दी गरेका छन्। ऋणीको..