होलीमा सार्वजनिक कार्यक्रम नगर्न प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी सिंहको आग्रह
जनकपुरधाम । होलीमा सार्वजनिक कार्यक्रम नगर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै प्रहरीले होलीको नाममा..
