संसद्को हिउँदो अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस
काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले..
