स्थानीय तहको चुनावमा तालमेल गर्ने नेपाली काँग्रेसको निर्णय, सत्ता गठबन्धन एक भएर चुनावमा जाने सम्भावना बढ्यो
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने भएको छ । आज केन्द्रीय कार्यसमितिले आवश्यकता अनुसार स्थानीय निकायमा तालमेल गर्ने निर्णय गरेको हो ।..
