मानवतस्करीलाई रोक्न कार्यदल
अलपत्र पार्ने म्यानपावर र दलाललाई कारबाही
काठमाडौं । गृह मन्त्रालयले भ्रमण भिसाको दूरुपयोग गरी हुने गरेको मानवतस्करीलाई रोक्न कार्यदल बनाउने भएको छ । सिंहदरबारमा मंगलबार बसेको गृह मन्त्रालय, श्रम मन्त्रालय तथा..
