एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको छ, जनतामा भ्रम हटाउनुपर्छ : प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसीमा राखिएको १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ अमेरिकाले स्वीकारेको दाबी गरेको छ । आइतबार संसदबाट उक्त घोषणासहित एमसीसी पास..
