चुरे संरक्षणमा सबैले ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ
रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे तराई मधेशको जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको संरक्षणमा सबै सरोकारवालाले चासो दिनुपर्नेमा जोड दिएकी छन् । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा..
