पशुपति क्षेत्रमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न पर्यटन मन्त्री आलेको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । आज..
