सपना बाँढ्नु भन्दा जनताका आधारभूत अवश्यकता पूरा गरौँ : महामन्त्री शर्मा
इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूरा नहुने सपना बाँढेर जनतामा निराशा ल्याउनु भन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा लाग्नु आजको अवश्यकता..
