पूर्व मन्त्री बस्नेतको भाषणले उब्जाएको प्रश्न : नेपाल प्रहरीमा एमालेकरण भएकै हो ?
काठमाडौं । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको बहिर्गमनपछि उनी निकट युवा नेता महेश बस्नेतले युवासंघको एउटा कार्यक्रममा भने, ‘अहिले प्रहरी प्रशासन लगायतका निकायमा एमाले निकै बलियो..
