राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल : पूर्वराजा शाह (सन्देशसहित)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता विनाको प्रजातन्त्र आकाशको महल जस्तै हुने टिप्पणी गरेका छन् । पूर्वराजा शाहले शुक्रबार ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा..
