आगामी निर्वाचनमा एमालेले सबैभन्दा ठूलो सजाय पाउनुपर्छ : नेता खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । शनिबार पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले..
