• स्थानीयले मतपेटिका नै लुटेर भागे

    स्थानीयले मतपेटिका नै लुटेर भागे

    गौर । स्थानीय तह निर्वाचनका क्रममा मधेश प्रदेशका केही जिल्लामा हिंसात्मक झडप भएका छन्। केही स्थानमा मतदान अधिकृतले नै धाँधली गर्ने लागेपछि पदबाटै बर्खास्त गरिएको छ।..