भारतीय विदेशसचिव मिस्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणाले उठाइन् हवाई रुटसहित यी पाँच विषय
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश सचिवमार्फत नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेकी छिन्। सोमबार..
