• मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

    मोरङ । विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल..