प्रधानमन्त्रीलाई भेटेर महासंघले भन्यो-‘अर्थतन्त्र गम्भीर सङ्कटमा छ, पुनरुत्थान गर्नुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । महासंघका पदाघिकारीले प्रधानमन्त्री दाहालको निजी निवास खुमलटारमै पुगेर भेटवार्ता..
