पत्रकारहरुलाई केपी ओलीको जवाफ : प्रधानमन्त्रीज्यू र म मुस्कुराएको देख्नुभयो, राम्रै लक्षण छ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको सम्बन्ध हार्दिक रहेको बताएका छन् । पार्टी मुख्यालय..
