केही नेताहरुले शान्ति प्रक्रियाबारे देश विभाजित देखाउन खाजेः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण रहेको बेलामा केही नेताहरुले शान्ति प्रक्रियाबारेमा देश विभाजित छ भन्ने देखाउन..
