भूकम्प प्रभावितलाई एकमुष्ट ५० हजार दिन सम्भव छैनः गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पका प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने ५० हजार रकम एकुमुष्ट रुपमा दिननसकिने प्रष्ट पारेका..
