प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न डा. केसीको माग-माग पूरा नगरिए साउन १ गतेदेखि उपचार नगर्ने
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउन चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी धरान आइपुगेका छन् । बुधबार धरान..
