नेपालमाथि खनिए भीम रावल– दक्षिणपन्थी कांग्रेससँग मिलेर पद खोज्ने, हामीलाई दक्षिणपन्थी भन्ने?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवगठित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई दक्षिणपन्थी भनेकोप्रति आपत्ति जनाएका छन्। ‘दक्षिणपन्थी पूँजीवादी’ नेपाली कांग्रेससँग सहकार्य..
